Need Help ?
Call: +977- 026460105
News Flash
  • जिल्ला शिक्षा कार्यालय तेह्रथुम भवन ।

जिल्ला शिक्षा अधिकारी

दीर्घध्वज चापागाई
(जिल्ला शिक्षा अधिकारी)

       सूचना र प्रबिधिले आज विश्व नजिक आइरहेको अवस्थामा समेत हामी हाम्रा विद्यालय र विद्यालयमा रहेका शिक्षक, विद्यार्थी भाईबहिनीहरु र अभिभावकहरुसंग अझै टाढै रहेका छौ । हामीले हा

थप हेर्नुहोस

जिल्ला शिक्षा कार्यालय तेह्रथुम यहाँहरुलाई हार्दिक स्वागत गर्दछ !!!

          पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत कोशी अञ्चलका ६ जिल्लाहरुमध्ये मध्य भागमा अवस्थित पहाडी जिल्ला तेह्रथुम हो । ताप्लेजुङ्ग, पांचथर, धनकुटा र संखुवासभा जिल्लाले घेरिएको यस जिल्लाको सदरमुकाम म्याङलुङ्ग बजारमा रहेको छ । यहाँ क्षेत्री, ब्राम्हण, लिम्बू, राई, मगर, शेर्पा, तामांग, नेवार, कामी, दमाई, सार्की आदि विभिन्न प्रकारका जातजातिहरुको बसोबास रहेको छ । हालसम्म धार्मिक र सांस्कृतिक सहिष्णुता राम्रो रहेको यस जिल्लामा हिन्दू धर्मावलम्बीहरुको बाहुल्यता रहे तापनि केही संख्यामा बौद्ध धर्मावलम्बीहरुको समेत बसोबास रहेको छ । यहांका मानिसहरुको मुख्य पेशा कृषि नै रहेको तर यसका अतिरिक्त शिक्षण पेशा, सरकारी नोकरी,विभिन्न गैह्र सरकारी संघसंस्थाहरुमा नोकरी, स्वदेशका शहर बजार तथा तराइका क्षेत्रमा विभिन्न पेशाहरुमा संलग्न, वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा कार्यरत रहेका व्यक्तिहरु पनि ठुलै संख्यामा रहेकाछन् ।

        मध्य पहाडी भेगमा रहेको यो जिल्ला २६० ५९’ देखि २७० ३०’ उ

थप हेर्नुहोस